अब विश्वका २०० भन्दा वढी देशहरुबाट सजिलै नेपाल पठाउनुहोस । - Featured Image

अब विश्वका २०० भन्दा वढी देशहरुबाट सजिलै नेपाल पठाउनुहोस ।

अब विश्वका २०० भन्दा वढी देशहरुबाट सजिलै नेपालमा रहेको बैंक खातामा सिधै रकम पठाउन मनिग्राम र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता भएको छ ।

साथै छिट्टै नै मनिग्राम मार्फत पठाइएको रकम इसेवा मनि ट्रान्सफरको देशभर छरिएका ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत नगद भुक्तानी लिन सकिनेछ र यो सेवा मार्फत सेवाग्राहीहरुले सिधै इसेवा खाता {Mobile Wallet} मा पनि रकम जम्मा गर्न सक्नुहुनेछ ।